चलचित्रकर्मीको जम्बो टोली अब तीन दिन फिल्डमै हुने

नेपाली सिने नगरीका अधिकांश कलाकारहरु ब्यक्तिगत रुपमा आफ्नो ठाँउबाट भुकम्प पिडितलाई राहत बाड्न लागिपरिरहेका छन् । तर, अब संगठित रुपमा अझै सशक्त भएर कलाकारहरु पिडितको सेवामा जुट्दैछन् । स्वस्थ्य मन्त्रालय, डब्लु. एच. ओ. सँगको समन्वयमा चलचित्रकर्मीहरु राहत वितरण सँगै ‘हेल्थ अवेरनेश’को कार्यमा सहभागी हुदैछन् । भोलीदेखि तीन दिन राजधानीका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरका भुकम्प पिडितहरुलाई कलाकारहरुले राहत वितरण गर्नेछन् अनि स्वास्थ्यका बारेमा जनचेतना फैलाउनेछन् । यो अभियानमा आचार्य श्री महाश्रवणले पनि साथ दिएका छ । – See more at: http://www.mazzakoonline.com/celebrities-for-earthquake-victims/#sthash.euQ3UejJ.dpuf

Suresh Darpan Pokharel

Suresh Darpan Pokharel

Watch the video here

Leave a Reply

Your email address will not be published. Required fields are marked *