भूकम्प प्रभावितसँग कलाकार, छरियो निराश अनुहारमा मुस्कान(फोटो फिचरसहित)

भूकम्प प्रभावित क्षेत्रमा नेपाली कलाकारको उपस्थिती कमजोर बनेको भन्दै टिप्पणी भैरहेको छ । तर, केही कलाकार भने आफूहरुले यस्तो कामलाई प्रचारमा ल्याउन नचाहेको बताउँछन् ।

तर, स्वास्थ्य मन्त्रालय र डब्लु एच ओको संयोजनमा चलचित्रकर्मीहरुले आज भक्तपुर, ललितपुर र काठमाण्डौका विभिन्न स्थानमा पुगेर औषधी र खाद्यन्न वितरण गरेका छन् । नेपाल चलचित्र विकास बोर्डले बिहिबार गठन गरेको चलचित्रकर्मीको टोलीले स्वास्थ्य मन्त्रालय र डब्लु एच ओसँग संयोजन गरेको हो ।

– See more at: http://www.onlinekhabar.com/2015/05/272517/#sthash.AT7TM8oU.dpuf

Leave a Reply

Your email address will not be published. Required fields are marked *